
चितवन , २२ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्

काठमाडौँ, २२ असार । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक केहीबेरमा सुरु हुँदैछ। संघीय संसद सचिवालयले बैठकका ६ वटा सम्भावित कार्यसूची

म्याग्दी , २२ असार । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत्

जनकपुरधाम , २२ असार । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष

झापा, २२ असार । झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत्य

झापा, २२ असार । देशका विभिन्न ठाउँमा यतिबेला किसानहरु धान रोप्न व्यस्त रहेका छन् । मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि देशका विभिन्न स्थानमा धान रोपाईं सुरु भएको हो ।

सर्लाही, २२ असार । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका-२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब

काठमाडौँ, २२ असार । प्रहरीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

काठमाडौँ, २२ असार । निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय

बैतडी,२२ असार । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ