
काठमाडौँ, १९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका-७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा

काठमाडौँ, १९ असार । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा तनावग्रस्त भएको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा

हुम्ला, १९ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय

रौतहट, १९ असार । रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा दुई जना भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ । चन्द्रपुर नगरपालिका-१

काठमाडौँ, १९ असार । काठमाडौँको बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुरको कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७

काठमाडौँ, १९ असार । आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो । धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको

काठमाडौँ १९ असार । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा

त्रिशूली, १९ असार । नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनका छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने

वीरगञ्ज, १९ असार । चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने

गुल्मी, १८ असार । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो । ती