Logo
समाज
सामान्य बढ्यो सुनको मूल्य: चाँदीको घट्यो

काठमाडौँ, १५ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

काठमाडौँ, १५ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर

जनकपुरधाम जलमग्न

जनकपुर, १५ असार । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

नवलपुर, १५ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान

आज धान दिवस र दहीच्युरा खाने पर्व

काठमाडौँ, १५ असार । प्रत्येक असार १५ गते नेपालमा धान दिवस र दही चिउरा खाने पर्व मनाउने गरिन्छ । धान दिवस कृषि कर्म, उत्पादन कृषकको जीवनसँग जोडिएको विषय हो ।

मलबिनै धान रोपाइँ गरिँदै

महोत्तरी, १५ असार । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर

झापामा २ सय ७७ घर डुबानमा

काठमाडौँ, १४ असार । झापामा भारी बर्षाका कारण २ सय ७७ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन् ।

बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु

तनहुँ, १४ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१३ बस्ने २६

चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

चितवन, १४ असार । कैलालीमा चट्याङमा परी आज एक जना महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका