Logo
समाज
बालबालिकाका लागि थप २३ लाख मात्रा काेराेना खाेप आइपुग्याे

काठमाडौँ, १९ असार । कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा खोप आइतवार काठमाडौँ आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको २२ लाख ९९ हजार दुई

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे

चितवन, १९ असार । चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी

पाँचथर पहिरोमा बेपत्ता दुई जनाको शव ३७ घण्टापछि फेला

काठमाडौँ, १९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका-७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा

कर्मचारी मृत्यु प्रकरण: केएमसी स्कुल तनावग्रस्त

काठमाडौँ, १९ असार । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा तनावग्रस्त भएको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना प्रहरीको नियन्त्रणमा

हुम्ला, १९ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय

बागमतीमा डुबेर दुई जना भारतीय पर्यटक बेपत्ता

रौतहट, १९ असार । रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा दुई जना भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ । चन्द्रपुर नगरपालिका-१

कार दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौँ, १९ असार । काठमाडौँको बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुरको कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७

आईजीपी बढुवाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ, १९ असार । आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो । धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको

असारे भेलमा बग्दै विकास खर्च

काठमाडौँ १९ असार । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा

त्रिशूली नदीले आमाछोरालाई बगायो

त्रिशूली, १९ असार । नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनका छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने