Logo
समाज
बागमती प्रदेशको लेखा समितिले छानविन गर्ने

बागमती, २० असार । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ । लेखा समितिको आज बसेको

संसद् बैठकलाई संबोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले आज दिउसो १ः०० बजे बस्ने संसद् बैठकमा सम्बोधन गर्न

मधेस प्रदेशमा पुनः ‘छोरी शिक्षा बिमा’ सुरु

जनकपुरधाम, २० असार । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास

अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन

काठमाडौँ, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २० बाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ

जसपाले तीन जना मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर, २० असार । मकवानपुरको बागमती गाउँपालिकामा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । आइतबार साँझ पूर्वी मकवानपुरको बकैया-७

यस्तो छ आजको मौसम

काठमाडौँ, २० असार । देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताइन । उनका अनुसार आज पानी

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

काठमाडौँ, २० असार । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ । आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको

भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ

झापा, १९ असार  । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर

जुन महिनामा ४६ हजार भन्दा बढी पर्यटक नेपाल आए

काठमाडौँ, १९ असार । अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४६ हजार जना भन्दा बढी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन