
काठमाडौँ, ८ असार । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको

झापा, ८ असार । विषालु सर्पको टोकाइबाट बुद्धशान्तिमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ का अजित तामाङ रहेका छन् । गाउँमा गएराति ९ बजे जंगली हात्ती

जनकपुरधाम, ८ असार । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम

वीरगञ्ज, ८ असार । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले कार्यदल र

झापा, ८ असार । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका

काठमाडौँ, ८ असार । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल

काठमाडौँ, ७ असार । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुठ्ठा तथ्य आधारित रहेर भ्रमपूर्ण सूचना सार्वजनिक गरेका छन् । नेपाल आज डटकमले प्रेस काउन्सिलसमेतलाई विपक्षी बनाइ दिएको रिट निवेदनका

मेचीनगर, ७ असार । विचार चौतारी युवा क्लब मेचीनगर-१२ ले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । क्लबले भर्चुअल माध्यमबाट योगका महत्तव र फाइदाहरु विशेष कक्षा आयोजना गरेर मंगलबार योग दिवस

काठमाडौँ, ७ असार । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका-१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका