
झापा, १० असार । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले

झापा , १० असार । झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ । बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो

बनियानी , १० असार । झापाको सदरमुकाम नगरपालिका भद्रपुरको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/८० को बजेट नगरसभाले पारित गरेको छ । बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ । भन्सार विभागका

जनकपुर, १० असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका

काठमाडौँ, १० असार । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गरेका छन् । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान

झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । चारआलीबाट गएको नेपाली सेनाको

चितवन, १० असार । वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ । बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो

काठमाडौँ, १० असार । काठमाडौँसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि

काठमाडौँ, १० असार । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ । देशैभरका स्थानीय तहमध्ये जेठो