Logo
समाज
आज भारी वर्षा हुने सम्भावना भएका प्रदेश

काठमाडौँ, १० असा । आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी,

एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा कुकर बम

झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि कुकर बम फेला परेको छ । अध्यक्ष कार्कीले घरको गेट अगाडि बिहान ५ः३० बजे

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौँ, ९ असार । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका

हाम्रो नेपाल बचतको कम्प्युटर परीक्षा सुरु

बिर्तामोड, ९ असार । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको कम्प्युटर तथा प्रविधि सिपको परीक्षा सुरु भएको छ । गत जेठ १५ गते आव्हान् गरिएको

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, ९ असार । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८

जनकपुर आइपुग्यो पर्यटक बोकेको भारतीय रेल

जनकपुरधाम, ९ असार । धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरी, ९ असार । सप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बारा, ९ असार । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो

सुनको भाउ बढ्यो

काठमाडौँ, ९ असार । सुुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुर, ९ असार । भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको