
झापा, ५ असार । लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक वडा नं.७ का ३९ वर्षिय तेजबहादुर मगर रहेका छन् । झापा जिल्ला अदालतको २०७६

काठमाडौँ, ५ असार । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन

कपिलवस्तु, ५ असार । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर

काठमाडौँ, ५ असार । काठमाडौँको कीर्तिपुरमा रहेको झन्डै सात करोड रुपैयाँको जग्गा किर्ते गरेर बेच्ने पाँच जना पक्राउ परेका छन् । २४ वर्षदेखि जापानमा बस्दै आएकी जग्गाधनी शान्तादेवी लोहनीको नक्कली

काठमाडौँ, ५ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले

हुम्ला, ५ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको

चितवन , ५ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ

काठमाडौँ, ५ असार । संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । समितिको सभाकक्ष सिंहदरबारमा आज बसेकाे बैठकमा परराष्ट्रनीति कार्यान्वयन र प्रधानमन्त्रीको निकट भविष्यमा

काठमाडौँ, ५ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको