Logo
समाज
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मोरङ, १५ जेष्ठ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् धनपालथान गाउँपालिका- ५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो

टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

लमजुङ, १५ जेष्ठ । लमजुङको मध्यनेपाल नगरपालिकामा आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ दुर्घटनामा टिपर चालक धादिङको गजुरी गाउँपालिका-६ का विनोद घिमिरे, गोरखा नगरपालिका-१२ का रविन्द्र

हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन

प्रदेश र पालिकालाई पर्याप्त वित्तीय हस्तान्तरण गरिने

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्षका लागि प्रदेश र पालिका सरकारलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरणको व्यवस्था गरेको दाबी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटमा वित्तीय

किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली, १५ जेठ । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

भक्तपुर, १५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

काठमाडौँ, १५ जेठ । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका

सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन

काठमाडौँ, १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको तारा एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । पोखराबाट हेलिकोप्टर अहिले जोमसोमतर्फ गइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

डाडु , १५ जेठ । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै