Logo
समाज
अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

  मेचीनगर, ११ असार । झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा जडान भएको अक्सिजन प्लान्ट शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । अम्दा मेची अस्पताल परिसरमा आयोजित ‘अक्सिजन

सिन्धुपाल्चोकमा एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोक , ११ असार । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते

अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढ्दो

काठमाडौँ, ११ असार । पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ । ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरा

गलेश्वर , ११ असार । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुम, ११ असार । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको

मतदाता नामावली दर्ता अब घरबाटै

काठमाडौँ, ११ असार । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध

जंगलामा श्रीमतीको हत्या ! प्रहरीमा आत्मसमर्पण

अर्घाखाँची, १० असार । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी

मेचीनगर नगरपालिकाले ल्यायो १ अर्ब ३२ करोड ३३ लाखको बजेट

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आयोजित मेचीनगर

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार

पोखरा, १० असार । पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४:०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत