Logo
समाज
आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २३ जेठ । प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

काठमाडौँ, २३ जेठ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै

बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ

भक्तपुर, २३ जेठ । गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भई हाल बोडे पाटी

चारआली जेसिजद्वारा वृक्षरोपण अभियान सुरु (फोटोफिचर)

मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा चारआली जेसिजले वृक्षरोपण अभियान सुरु गरेको छ । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका

इन्धन राख्ने ट्याङ्कीमा विस्फोट हुँदा दुई जना घाइते

काठमाडौँ, २२ जेठ । टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर

विश्व वातावरण दिवसमा वृक्षरोपण र सरसफाई (फोटोफिचर)

मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा धुलाबारीमा वृक्षरोपण र सरसफाई गरीएको छ । मेचीनगर नगरपालिका वडा नं.१० को आयोजन तथा इलाका प्रहरी कार्यालय धुलाबारी, नयाँ बिहानी आमा समूह,

बिर्तामोडमा आइतवार विदा नहुने

बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने गरी

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाडौँ, २२ जेठ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान

रुपन्देही बस दुर्घटना: मृत्यु हुनेमध्ये सात जनाको सनाखत

रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी गाँउपालिका-३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन्

धुलाबारीमा लागेको आगो नियन्त्रणमा

मेचीनगर, २२ जेठ । मेचीनगरको धुलाबारीमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार बिहान १०:४५ बजे मेचीनगर-१० धुलाबारीस्थित अजित लावतीको घरमा लागेको आगो पूर्ण नियन्त्रणमा आएको र क्षतिको विवरण आउन