
बाँके, २३ जेठ । बाँकेको नेपागञ्जस्थित धम्बोजी चोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी

मेचीनगर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा मेचीनगरको चारआलीस्थित लिटल एन्जल्स् स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले स्वतस्फूर्त सचेतनामुलक र्याली निकालेका छन् । प्रदूषण घटाऔँ, वातावरण जोगाउँ,

काठमाडौँ, २३ जेठ । सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ । यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र

काठमाडौँ, २३ जेठ । प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, २३ जेठ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै

भक्तपुर, २३ जेठ । गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भई हाल बोडे पाटी

मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा चारआली जेसिजले वृक्षरोपण अभियान सुरु गरेको छ । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका

काठमाडौँ, २२ जेठ । टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर

मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा धुलाबारीमा वृक्षरोपण र सरसफाई गरीएको छ । मेचीनगर नगरपालिका वडा नं.१० को आयोजन तथा इलाका प्रहरी कार्यालय धुलाबारी, नयाँ बिहानी आमा समूह,

बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने गरी