Logo
समाज
इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !

काठमाडौँ, २९ जेठ । सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ । सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ

जलेश्वर, २९ जेठ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले शनिबार एक महिला र एक पुरुषलाई

प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार

नुवाकोट, २८ जेठ । विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ । नुवाकोटको ककनी गाउँपालिका-७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

  दार्चुला, २८ जेठ । दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन् । शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् । महाकाली लोकमार्गको गोकुलेश्वर-खलङ्गा सडकखण्डको

प्रसारण लाइनमा मान्छे चढेपछि ६० मेगावाटको त्रिशुली थ्री ‘ए’ आयोजना बन्द

नुवाकोट, २८ जेठ । मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ । नुवाकोटको ककनी

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, २८ जेठ । भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर

बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

मङ्गलबारे , २८ जेठ । जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र

खोलाले बगाएर मृत्यु

तनहुँ , २८ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी

बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने

काठमाडौँ, २८ जेठ । बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ । कपन साहित्य समाजको आयोजनामा आज यात्री स्मृति कक्षमा भएको

पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ, २८ जेठ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा सात सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका