Logo
समाज
उमेर बढाएर वृद्ध भत्ता लिने एक जना पक्राउ

अर्घाखाँची, १९ जेठ । नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा-१३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा

‘हराएकाे’ ९ मत खाेज्दै अदालतमा मुद्दा

पोखरा, १९ जेठ । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत

लगातार चौथो दिन पनि शेयर बजार ओरालो

काठमाडौँ, १९ जेठ । लगातार चौथो दिन आज पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२

तामाकोसी किनारमा पुरुषको शव फेला

दोलखा, १९ जेठ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

बागमती प्रदेशसभाको बैठक पुनः सुरु

काठमाडौँ, १९ जेठ । बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ । नेकपा (एमाले)को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । एमालेले उठाएका विषयमा

विमान दुर्घटनाः आफन्तलाई शब हस्तान्तरण गरिँदै

काठमाडौँ, १९ जेठ । गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शब आज आफन्तलाई हस्तान्तरण गरिँदै छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान गत

नेपालगन्जमा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीद्वारा हवाई फायर

नेपालगन्ज, १९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएको हो । प्रहरीले स्थिति

प्रतिनिधिसभा बैठक: आज पनि बजेटमाथि छलफल हुने

काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र

जनप्रतिनिधिलाई माओवादीको दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदै

काठमाडौँ, १९ जेठ । गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र)को दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदैछ । बुधबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम

स्थानीय तह निर्वाचन: दाङमा २१७ महिला जनप्रतिनिधि

दाङ , १९ जेठ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । प्रमुख पदमा निर्वाचित नभए