Logo
समाज
ट्रक पल्टिँदा चार जनाको मृत्यु

उदयपुर, १६ जेष्ठ । उदयपुरमा ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको छ । गएराति कटारी नगरपालिका-१४ भदौरेमा ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालक बाराका ३३

काठमाडौँ महानगरका जनप्रतिनिधिले आज सपथ ग्रहण गर्दै

काठमाडौँ, १६ जेष्ठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गर्दैछन् । सपथ ग्रहण बिहान ११ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ, १६ जेठ । तारा एयरको हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ-२ मा फेला परेको छ । यार्सागुम्बा टिप्न गएकाहरूले तस्बिर पठाए पछि दुर्घटनाग्रस्त विमानको स्थान पत्ता लागेको प्रहरीले जनाएको

झापासहित विभिन्न जिल्लामा बिहानैदेखि वर्षा

झापा, १६ जेष्ठ । झापासहित मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए

जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

काठमाडौँ, १६ जेठ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मोरङ, १५ जेष्ठ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् धनपालथान गाउँपालिका- ५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो

टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

लमजुङ, १५ जेष्ठ । लमजुङको मध्यनेपाल नगरपालिकामा आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ दुर्घटनामा टिपर चालक धादिङको गजुरी गाउँपालिका-६ का विनोद घिमिरे, गोरखा नगरपालिका-१२ का रविन्द्र

हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन

प्रदेश र पालिकालाई पर्याप्त वित्तीय हस्तान्तरण गरिने

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्षका लागि प्रदेश र पालिका सरकारलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरणको व्यवस्था गरेको दाबी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटमा वित्तीय

किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले