Logo
समाज
बस दुर्घटना: घाइतेको उपचारमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २२ जेठ । गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका

मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ, २२ जेठ । मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि

दशगजा क्षेत्रबाट किशोरीको उद्धार, यादव प्रहरी नियन्त्रण

कञ्चनपुर, २२ जेठ । शुक्लाफाँटा नगरपालिका-१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका-७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटना: ९ जनाको मृत्यु

रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवाका लागि छुटेको लु २

पछि हट्यो क्यान, मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

काठमाडौँ, २२ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ । प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

काठमाडौं, २२ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौँ, २२ जेठ । सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती

स्थानीय सरकारलाई प्राथमिकताका साथ बजार समिति बनाएर अनुगमन गर्न माग

झापा, जेठ २१ । नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ ले प्रदेश सरकार र स्थानीय सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ताहरुलाई ठगिनबाट जोगाउन आग्रह गरेको छ । महासंघले शनिवार एक

एमआर संघ मेचीको अध्यक्षमा राजवंशी

बिर्तामोड, जेठ २१ । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ ९एमआर० को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा शनिबार सम्पन्न संघको आठौं इकाई

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

धादिङ, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका-१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नं को ट्रकले विपरीत दिशाबाट जाँदै