
काठमाडौँ, १५ जेष्ठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार ल्याउँदैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन

मोरङ, १५ जेष्ठ । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई

काठमाडौँ, १५ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन् । गणतन्त्र दिवसका

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य

काठमाडौँ, १५ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना

काठमाडौँ, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक

ओखलढुंगा, १४ जेठ । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार साँझ मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो

सङ्खुवासभा, १४ जेष्ठ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडक एक महिनादेखि बन्द भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का जाने सडक बन्द हुँदा स्थानीय नागरिक मारमा परेका छन् । मकालु

विराटनगर, १४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताएका छन् । पन्ध्रैैँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज

उदयपुर, १४ जेठ । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज