
मेचीनगर, ३ जेष्ठ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ

काठमाडौँ, ३ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । अहिलेसम्म ३१ हजार ४ सय ६७ मत गन्दा साहले ११ हजार ९ सय

बझाङ, ३ जेष्ठ । बझाङको थलारा गाउँपालिका वडा नं.९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् । थलारा गाउँपालिकाको वडा नं.९ को वडाध्यक्षमा नेकपा

मेचीनगर, ३ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणनास्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुँदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको

चितवन, ३ जेठ । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् ।

ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा

काठमाडौँ, ३ जेठ । बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार

काठमाडौँ, ३ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको

पाँचथर, ३ जेष्ठ । पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी भएका छन् । गठबन्धबाट उम्मेदवार बनेका खड्काले नेकपा एमालेका गोविन्दबहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै

सर्लाही, ३ जेष्ठ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेबाट वडा नम्बर १७ को