
झापा, ४ जेष्ठ । बिर्तामोड-३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका तर्फबाट युवा नेता बुढाथोकी अध्यक्षमा भारी

ललितपुर, ४ जेष्ठ । ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । २५ हजार २६२ मतगणना गर्दा महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका

काठमाडौँ, ४ जेष्ठ । मङ्गलवार ८५ अङ्कले घटेको शेयर बजार बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर दुई हजार दुई सय

पोखरा, ४ जेष्ठ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ

काठमाडौँ, ४ जेष्ठ । सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

विराटनगर, ४ जेष्ठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले एमाले उम्मेदवार

चितवन, ४ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले

उदयपुर, ४ जेष्ठ । उदयपुरको उदयपुरगढी-६ नेपालटारमा बा २५ च ७८१९ नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा विराटनगर महानगरपालिका-५

बारा, ४ जेष्ठ । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी

काठमाडौँ, ४ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन् । पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याएका छन् । उनी एमालेका