भोजपुर, २५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी
दमक, २४ वैशाख । दमकका भुमिहिनहरुले अघिल्लो पटक एमालेलाई भोट दिएर जिताए पनि उल्टै आफुहरुलाई उठिबास गराउन लागेकोले यस पटक गठबन्धनलाई जिताउने बताएका छन् । दमक वडा नम्बर ९ स्थित
सल्यान, २४ वैशाख । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर
काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले
काठमाडौँ, २४ वैशाख । नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार
काठमाडौँ, २४ वैशाख । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा
झापा, २४ बैशाख । बिबाहमा मोटरसाइकल दाइजो माग्ने झापा गाउँपालिका वडा नम्बर ४ का बेहुला डेविट चौधरी पक्राउ परेका छन् । मेचीनगर १५ का पुष्पलाल राजवंशीकी छोरीसँग शुक्रबार भएको बिबाहमा
सप्तरी, २४ वैशाख । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले
काठमाडौँ, २४ वैशाख । बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् । बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी
मेचीनगर, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेचीनगरको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत शुक्रबार वडा नम्बर १२ का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ ।