
काठमाडौँ, ११ वैशाख । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १०

सल्यान, ११ वैशाख । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका

झापा, ११ वैशाख । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका

तुलसीपर, ११ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेपामा बिहान ११

सुर्खेत, ११ वैशाख । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला,

इलाम, ११ वैशाख । नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । शनिवार साँझ इलाम नगरपालिकामा मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको भनेर

काठमाडौँ, ११ वैशाख । पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाडौँमा निधन भएको लोसपाका

काठमाडौँ, ११ वैशाख । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि

काठमाडौँ, ११ वैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ । सामाजिक सुरक्षा कोषले