Logo
समाज
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ताप्लेङजु, १३ वैशाख । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको

स्थानीय तह निर्वाचन: एक लाख ३० हजार जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, १३ वैशाख । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ

स्थानीय तह निर्वाचन: बिर्तामोडको प्रमुखमा दश जनाको उम्मेदवारी

बिर्तामोड, १३ वैशाख । बिर्तामोड नगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी परेको छ । ९ जना राजनीतिक दलको तर्फबाट र एक जनाले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा

सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन

काठमाडौँ, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी

स्थानीय तह निर्वाचन: बुद्धशान्तिको अध्यक्षमा सात जनाको उम्मेद्वारी दर्ता

बुद्धशान्ती, १२ वैशाख । बुद्धशान्ति गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यलयमा आज मनोनयन दर्ता पूरा भएको छ । साँझ ५ बजे सम्मको समय तालिका तोकिएपनी झन्डै ७ बजेसम्म मनोनयन दर्ता भएको

चक्लेट टिप्न जाँदा बालिकाको मृत्यु

मलङ्गवा, १२ वैशाख । बिहेमा लुटाइएको चक्कलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ । सर्लाहीको बसबरिया गापा-४ धनगढामा आज चक्लेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता

पावर लगाएर टिकट खोस्ने काम भयो: पाण्डे

झापा, १२ वैशाख । नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डेले मेचीनगर प्रमुखको टिकट खोसिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । उनले पावरका भरमा टिकट दिएको भन्दै उनले गुनासो गरेका हुन्

प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनीलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका

सेयरबजारमा ३४ अङ्कको गिरावट

काठमाडौँ, १२ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.९५ अंकले घटेर दुई हजार ३ सय ८६ दशमलब १ अंक बन्द भएको छ । आइतबार ९६ अंकले बढेको नेप्सेमा सोमबार

मेचीनगरमा कांग्रेसका दुई उम्मेद्वार, मनोनयन दर्तामै विवाद

मेचीनगर, १२ वैशाख । मेचीनगर नगरपालिकाको प्रमुखमा नेता कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माका पक्षबीच उम्मेदवारी दर्ताको विषयलाई लिएर विवाद भएको छ । नेपाली कांग्रेस प्रदेश समितिले सिटौलानिकट केशवराज पाण्डेलाई