Logo
समाज
बिर्तामोड नगरपालिकाद्वारा कृषि औजार बितरण

झापा, २६ चैत । बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको लागत साझेदारीमा

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

काठमाडौँ, २६ चैत । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौँ, २६ चैत । संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध

दुई जना मृत फेला

धनकुटा, २६ चैत । धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन् । चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्रबहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भोलि सार्वजनिक बिदा

काठमाडौँ, २६ चैत । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न

ड्रिम्स वल्र्डद्वारा ११ उद्यमी तथा व्यवसायीलाई सम्मान

झापा, २६ चैत । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेणना दिन तथा समाजमा राम्रो छाप छोडेको

बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

सर्लाही, २६ चैत । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई हत्या गरेको आरोपमा सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

मोरङ, २५ चैत । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु