Logo
समाज
माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर

काठमाडौँ, ३० चैत । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखिएको छ। बुधबार माओवादी केन्द्रका नेताहरुले फेसबुकमा कुलमानको तस्बिर राख्दै माओवादी केन्द्रलाई

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

काठमाडौँ, ३० चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर)लाई स्पष्टीकरण सोध्ने भएको छ। समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा, ३० चैत । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई

नारी कल्याणद्वारा झापाका १३ विद्यालयमा संरचना निर्माण

झापा, ३० चैत । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु

माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

इलाम, ३० चैत । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त

झापा खेलकुद विकास समितिको अध्यक्षमा भण्डारी

झापा, ३० चैत । झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनीत भएका छन् । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ

उद्धोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

कचनकवल, २९ चैत । युवा सरोकार सञ्जालको आयोजनामा सुकुनाडिगीमा भएको तीन दिने उद्धोषण तथा नेतृत्व विकास तालिम र महामारी जन्य रोग सम्बन्धि जनसचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रदेश

झापामा गठबन्धन फराकिलो र बलियो बनाउने निर्णय

बिर्तामोड, २९ चैत । झापामा रहेका सत्तारुढ गठबन्धन दलका नेताहरुको आज बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसँग स्थानीय स्तरबाट नै गठबन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोध

काठमाडौँ, २९ चैत । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन ।  खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट

इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’

मङ्गलबारे, २९ चैत । नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम