Logo
समाज
दश विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण

भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३

इँटा बोकेको ट्रकमा आगलागी

चितवन, १७ चैत । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

जलेश्वर, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर

दलहरूले बढाए चुनावी गतिविधि

महेन्द्रनगर, १७ चैत । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

बाजुरा, १७ चैत । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरी, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर

स्रोत नखुलेको आठ लाखसहित पक्राउ

महोत्तरी, १७ चैत । स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश

चन्द्रागिरि केबलकारभित्र डेढ घण्टा यात्रु अड्किए

काठमाडौँ, १७ चैत । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार

आसन्न स्थानीय निर्वाचनमा महिलाका सवाल विषयक खोजमूलक तालिम सुरु

बिर्तामोड, १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुई दिने खोजमूलक पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र

म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

सांकेतिक तस्बिर जुम्ला, १६ चैत । जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद