
रसुवा, १९ चैत । रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा दुई सय ८४ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण

कैलाली, १९ चैत । कैलालीको गोदावरी नगरपालिका, अत्तरियामा रहेको पद्मा अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन

झापा, १९ चैत । झापाको अर्जुनधारा-६ स्थित पुष्पलाल चोकमा पिकअपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । आज बिहान ५:१५ बजे

काठमाडौँ, १९ चैत । संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपालका लागि पर्यटन भिसामा

सिरह, १९ चैत । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको शुक्रबार उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको

भद्रपुर, १८ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना

झापा, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोडमा आसन्न स्थानीय तहको निर्वाचन तथा संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ । बिर्तामोड नगर कमिटीले शुक्रवार बिर्तामोडमा

झापा, १८ चैत । आर्दश स्कुल अफ म्यानेज्मेन्ट बिर्तामोडको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन” कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश

चितवन, १८ चैत । जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक-फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास

मुगु, १८ चैत । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको