सडक सञ्जाल बिस्तार भएपश्चात् मुहार फेर्दै श्रीअन्तु
रोमन आचार्य श्रीअन्तु ,२७ भदौ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका देव नारायण पोखरेललाई समालबुङ्ग देखी फिक्कलसम्म सडक सञ्जाल बिस्तार भएपश्चात समाजिक जीवनमा आएको परिवर्तन देख्दा अच्चम लाग्छ । उमेरले ७८ नाघेका