Logo
समाज
बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी, ६ चैत । बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् ।

एमसिसी राष्ट्र हितमा छः गृहमन्त्री खाँण

पाल्पा, ६ चैत । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास

टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु

कर्णाली, ५ चैत । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ, ५ चैत । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिडारीले ती किशोरीलाई जबरजस्ती

हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्ला, ५ चैत । हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान

प्रधानमन्त्री देउवाद्वारा खिम्ती पावर सब–स्टेसनको उद्घाटन

रामेछाप, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन गरेका छन् । आज शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

श्रीमतीलाई हत्या गरेर पत्करले छोप्ने श्रीमान् पक्राउ

पाँचथर, ५ चैत । ३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले

आगलागी हुँदा तीन घर नष्ट

नुवाकोट, ५ चैत । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आँकलन गरि साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ। साहसिक जलयात्रामा

आफैँले ढालेको रुखले किच्दा ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी