Logo
समाज
मलद्धारमा लुकाएको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड बढीको सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । उनी

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौँ, ७ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

काठमाडौँ, ७ चैत । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ जाँदै

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ र खोटाङ जाँदैछन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी मोरङ जान लागेका हुन्। प्रधानमन्त्री देउवा सो नगरपालिकाद्वारा आयोजित तीनवटा कार्यक्रममा

ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बैतडी, ७ चैत । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका

स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव

काठमाडौँ, ७ चैत । स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै

नभएको जग्गा देखाएर ४५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, ७ चैत । जग्गा वैना गरी रु ४५ लाख तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ७ चैत । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ असोज १८

चितवनमा इनारमा डुबेर वृद्धाको मृत्यु

चितवन, ६ चैत । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका

झापामा खोज पत्रकारिता तालिम सुरु

झापा, ६ चैत । पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी