Logo
सजिलो विशेष
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौँ, ३ साउन । ‘भिजिट भिसा’मा कुवेत पु(याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाललाई नियुक्त गरेको हो ।

झापामा पछिल्लो ६ घण्टामा धेरै भारी वर्षा: बिरिङ,अन्दुवा र निन्दा खेलामा बाढीको खतरा

झापा , ३ साउन । पछिल्लो ६ घण्टामा देशको एक ठाउँ (झापाको शनिश्चरे)मा धेरै भारी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७:४० बजे अपडेट गरेको विवरणअनुसार

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर, ३ साउन । बाढीपहिराका कारण पुष्पलाल ९मध्यपहाडी० राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको

नेपालले आइसिसी अवार्ड पाएकोमा प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका खेलाडी र खेलप्रेमीका कारण नेपालले यसवर्षको आइसिसी डिजिटल

कति छ बिहीबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, ३ साउन ।  आज २०८१ साल साउन ३ गते बिहीबार सन् २०२४ जुलाई १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ, २ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।

बालिका ३ दिन देखि बेपत्ता

झापा, २ साउन । अर्जुनधारा नगरपालिका ५  निवासी १३ बर्षिया रोशनी महरा दर्जी गत ३ दिन देखि बेपत्ता भएकी छिन । बिर्तामोड स्थित एक बिद्यालमा कक्षा ७ मा अद्ययनरत रोशनी

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम भने करिब ३५ महिनायताकै उच्च

काठमाडौँ, २ साउन । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से

रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा स्थानीयद्वारा आगजनी

चितवन, २ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी गरिएको छ । स्थानीयले सर्भे गर्न गएको टोलीलाई नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको वताईएको छ । स्थानीयले भरतपुर