Logo
सजिलो विशेष
वुमन्स एसिया कपः आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं, ६ साउन । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ

भिनाजुको हत्या आरोपमा एक पक्राउ

काठमाडौं, ६ साउन । प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु, जिल्ला थुलुङ दुधकोशी गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेत रहेका छन् ।

बंगलादेशमा आन्दोलन चर्किएपछि ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए , आज थप १७ फर्कदै

काठमाडौं, ६ साउन । बंगलादेशमा जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो। उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, कुन–कुन दलले दिँदैछन् विश्वासको मत?

काठमाडौँ, ५ साउन । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा

लिङ्कन मन्टेश्वरीमा शिक्षक परामर्श तालिम

झापा, ५ साउन। बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरीमा शिक्षक परामर्श तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं.३ मा अवस्थित मन्टेश्वरीले सामाजिक उत्तरदायित्व अन्तरगत तालिम सञ्चालन गरेको सञ्चालक सरोज पौडेलले जानकारी

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

काठमाडौँ, ५ साउन ।  काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नयाँ

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाहलाई

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाह मल्ललाई दिइएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको साउन दुइ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गठित कार्यदलको

 सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

काठमाडौँ, ५ साउन । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा

सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो

काठमाडौँ, ५ साउन । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ । भारत सरकारको नेसनल डिजास्टर