Logo
सजिलो विशेष
नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथमा जे देखियो (तस्वीरहरू)

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनु भएको हो भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति

नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ३१ असार । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे शपथ लिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ

बिएण्डसी अस्पतालले साउनबाट स्वास्थ्य बीमाको सेवा दिने(भिडियो)

झापा , असार ३० गते। झापाको विर्तामोडमा अवस्थित बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । बिएण्डसी अस्पतालका प्रवक्ता प्रमिश गिरीले

प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ, असार ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया: सबैमा सम्मान, सबैलाई धन्यवाद !! गृहजिल्ला झापावासी हर्षित 

काठमाडौँ, ३०असार । प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ । आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभयो। लगत्तै

नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

काठमाडौँ, ३० असार । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा