Logo
सजिलो विशेष
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ, २६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८

हल्दीबारी  गाउँपालिकाद्वारा १ हजार ४ सय ७० जना विपन्नको निशुल्क स्वास्थ्य बिमा

झापा, २६ असार । हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा २९६ विपन्न परिवारका १ हजार ४ सय ७० जनाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। गाउँपालिका को विपन्न आवासमा बस्दै आएका १२

ताप्लेजुङमा घर भत्किँदा छ जना घाइते

ताप्लेजुङ, २६ असार  । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते भएका छन् । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा खान बसेको घर अचानक भत्किँदा

भारतको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तिन नेपालीको मृत्यु

बाँके, २६ असार  । भारतको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी सोनारी गाउँपालिका वडा नं १ खासकुश्मा घर भएका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटना

साउन १ देखि तलब समायोजन

काठमाडौँ, २६ असार  । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ, २५ असार । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार,

भारी वर्षाले झापाको जनजीवन प्रभावित

झापा, २५ असार । भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ । बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला

मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

  काठमाडौँ, २४ असार ।  नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन्

कञ्चनपुरमा डुबेर तीन किशोरीको मृत्यु 

कञ्चनपुर, २४ असार ।  कञ्चनपुरमा बाढीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।  पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको हो

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

ठमाडौँ, २४ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज