Logo
सजिलो विशेष
चितवन अपडेट: एउटा बसको केही भाग देखियो, हाम फालेर बाँचे ३ जना यात्रु

चितवन, २८ असार । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७

चितवन अपडेट: त्रिशुलीमा खसेको दुई वटा बसको खोजी कार्य जारी

चितवन, २८ असार । पहिरोले त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीकाअनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा

चितवन अपडेट : पहिरोले बगाएका बसमा ६५ यात्रु सवार रहेको प्रारम्भिक अनुमान

काठमाडौं, २८ असार ।  नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

भैरहवा , २८ असार । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद

अपडेट : कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४ घाइते

  कास्की, २८ असार । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित

अपडेट: कास्की पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कास्की, २८ असार । अविरल वर्षापछि पहिरो जाँदा गएराति कास्कीमा मानवीय क्षति भएको छ । पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो । पहिरोमा दुई जना

पहिरोेले पृथ्वी राजमार्ग अवरुद्ध, म्याग्दीमा घर पुरिँदा दुई जनाको मृत्यु

दमौली, २८ असार । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो

पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

चितवन, २८ असार । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

कठमाडौँ, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय