
झापा, २२ पुष । प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकाको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका भित्रका अति विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अर्जुनधाराका तीन सामुदायिक विद्यालयका कुल १६० जना

झापा, २१ मंसिर । अर्जुनधारा नगरपालिका–६ स्थित वालकल्याण आधारभूत विद्यालयले स्थानीय विषयअन्तर्गत समावेश गरिएको शिक्षण–सिकाइ गतिविधिको भागस्वरूप कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको लघु शैक्षिक भ्रमण सम्पन्न गरेको छ। विद्यालयका

काठमाडौं, १५ मंसिर । निर्वाचनमा सहभागी भएका कुनै पनि उम्मेदवारलाई मत दिन्न (‘नन् अफ दी अभोव, नोटा’) भन्ने विकल्प दिने गरी सरकारले निर्वाचनसम्बन्धी अध्यादेशलाई करिब अन्तिम रूप दिएको छ ।

झापा, ११ मंसिर । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत पूर्व–पश्चिम रेलमार्ग काँकडभिट्टा–इनरुवा खण्डअन्तर्गत रोक्का राखिएको नागरिकको जग्गा फुकुवा गर्ने घोषणा गरेको छ । तर घोषणा भएको ६ महिना बितिसक्दा

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक

काठमाडौं, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको पुरानो प्रतिस्पर्धा सदैव रोमाञ्चक रहँदै आएको छ।

झापा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिन आफू सधैँ तयार रहेको बताउनुभएको छ । आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले पार्टीको

झापा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी हुन चुनौती दिनुभएको छ । शनिवार

झापा, १२ साउन । झापाको बिर्तामोड- ७ मा अबस्थित बेल्स मोडेल स्कुलले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनलाई बिद्यालयमा स्वागत एवं सम्मान गरेको छ । बेल्स मोडेल स्कुलका प्रिन्सिपल तारा

झापा, १५ असार । झापाको बिर्तामोड-७ भुसाबारीमा अबस्थित बेल्स मोडल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालयले आज आईतबार २०८१