
काठमाडौं, १९ भाद्र । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल)भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो

काठमाडौं, १७ भाद्र । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’

झापा, १५ भाद्र । झापा भद्रपुरका मामाभान्जाको भारतको पश्चिम बंगालमा कारको ठक्करबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–५, सुन्दरबस्तीका २५ वर्षीय भान्जा विजय सहनी र उनका ३१ वर्षीय मामा अशोक

काठमाडौं, १४ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा अब नयाँ ढङ्गबाट अघि बढ्दै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताएका छन्। राप्रपा रुपन्देहीको सातौँ जिल्ला अधिवेशनलाई

काठमाडौं, १४ भाद्र । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा

काठमाडौं, १४ भाद्र । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुन: बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन

काठमाडौं, १२ भाद्र । देशभर आज जनैपूर्णिमा अर्थात् ऋषितर्पणी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ। जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी बिहानै नदी,

काठमाडौं, ११ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ । आज सिंहदरबारमा

काठमाडौं, ११ भाद्र । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीसम्बन्धी प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी

काठमाडौं, १० भाद्र । सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२