Logo
सजिलो विशेष
कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आजदेखि: पूर्वसभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार) देखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ। दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा

पूर्वप्रधानमन्त्री देउवा साढे पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं, २८ साउन । विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्। यसअघि उनी यही साउन

राष्ट्रियसभा र सात संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २७ साउन । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा र विभिन्न सात वटा विषयगत समितिको बैठक आज बस्दैछ। सिंहदरबारमा अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा चट्याङ र हिमपात

काठमाडौं, २७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसम बदलीसँगै वर्षा

एमाले र नेकपाबीच प्रदेशमा कसरी हुन्छ भागबण्डा ?

काठमाडौं, २६ साउन । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बालेन–रवि भेटवार्ता : सरकारको कामदेखि नियुक्ति र विदेश भ्रमणसम्म छलफल

काठमाडौं, २५ साउन । सरकार सञ्चालन र सत्ता साझेदारबीचको समन्वयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

पहिरोले मेची र अरनिको राजमार्ग ठप्प, बीपी राजमार्गमा राति यातायात बन्द

काठमाडौं, २५ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरी तथा स्थानीय प्रशासनको साउन २५ गते

मनसुनको प्रभाव कायमै, कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना

काठमाडौं, २५ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर

आपूर्ति सहज, बजारमा ग्यास अभाव किन? डिपोमा प्रहरीको निगरानी

काठमाडौं, २४ साउन । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी कडा बनाएको छ । गृह मन्त्रालय र उद्योग

रास्वपाकै सांसदको आलोचनापछि भावुक बने प्रधानमन्त्री बालेन : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

काठमाडौं, २३ साउन । आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌मै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भावुक अभिव्यक्ति दिएका छन्। शुक्रबार राति ११ बजेर ६