Logo
सजिलो विशेष
आपूर्ति सहज, बजारमा ग्यास अभाव किन? डिपोमा प्रहरीको निगरानी

काठमाडौं, २४ साउन । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी कडा बनाएको छ । गृह मन्त्रालय र उद्योग

रास्वपाकै सांसदको आलोचनापछि भावुक बने प्रधानमन्त्री बालेन : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

काठमाडौं, २३ साउन । आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌मै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भावुक अभिव्यक्ति दिएका छन्। शुक्रबार राति ११ बजेर ६

बागमतीमा राप्रपा सत्ता समीकरणबाट बाहिर, बानियाँ सरकार जोगाउने प्रयासमा

काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार साँझ बसेको संसदीय दलको बैठकले सरकार गठन तथा

नेपालमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दो, ५६ प्रतिशतमा सीमित

काठमाडौं, १९ साउन । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासमा नेपाल अझै पछाडि रहेको स्तनपान परामर्शदाता संस्कृति सुवेदीले बताउनुभएको छ

बढाइएको पेट्रोल र डिजेलको मूल्य आजदेखि लागू, कति पुग्यो ?

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आज (सोमबार)देखि लागू भएको छ । निगमले पेट्रोल, डिजेल/मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार

सरकार र हिन्दूवादी संगठनबीच १३ बुँदे सहमति

धनुषा, १७ साउन । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै

काठमाडौं, १३ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ। तन्त्रशास्त्र र धर्मशास्त्रका

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौं, १२ साउन । भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको बताएका हुन्। साप्ताहिक मिडिया ब्रिफिङका क्रममा जैसवालले

सुनसरीको देवानगञ्जमा कर्फ्यु जारी, गोली लागेर एक जनाको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन, नेपालमा सुरुङमार्ग युगको औपचारिक सुरुआत

काठमाडौं, ११ साउन । मुलुककै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग