Logo
सजिलो विशेष
गम्भीर घाइते गणेश नेपालीलाई दिल्ली पठाइने, उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल

आज असार १५ : दही चिउरा खाएर धान दिवस मनाइँदै

काठमाडौं, १५ असार । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कृषिप्रधान नेपालको कृषि संस्कृति, परम्परा र किसानको श्रमप्रति सम्मान व्यक्त गर्दै खेतमा

सुरक्षित भवन निर्माणमा बिर्तामोडको जोड, घर नक्सा शाखाको सेवा प्रभावकारी (भिडिओ)

झापा, १४ असार । तीव्र शहरीकरणसँगै सुरक्षित, व्यवस्थित र भूकम्प प्रतिरोधी भवन निर्माणलाई प्राथमिकतामा राख्दै झापाको बिर्तामोड नगरपालिकाले घर नक्सा शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ। नगरपालिकाको घर नक्सा शाखामार्फत

घरदैलोमै न्याय : बिर्तामोडमा अधिकांश उजुरीको समयमै फर्छ्योट (भिडिओ)

झापा, १४ असार । झापाको बिर्तामोड नगरपालिकाको न्यायिक समितिले हरेक वर्ष दर्ता हुने अधिकांश उजुरीको समयमै फर्छ्योट गर्दै आएको छ। समितिले सामान्य प्रकृतिका विवादलाई वडा मेलमिलाप केन्द्रमार्फत समाधान गर्दै स्थानीयस्तरमै

रास्वपामा ठूलो संरचनात्मक फेरबदल: महिलालाई अनिवार्य स्थान, १५१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनअघि पार्टीको विधान संशोधन गर्दै संगठनलाई भुइँतहसम्म मजबुत बनाउने र समावेशितालाई थप संस्थागत गर्ने महत्वपूर्ण निर्णय गरेको छ। भरतपुरमा

भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, असार १ देखि इलामका ५३ उद्योग बन्द हुने

इलाम, ३१ जेठ । भारत सरकारले नेपाली चिया आयातमा नयाँ तथा जटिल प्रक्रिया लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले

झापाका मुद्रण व्यवसायीलाई एआईको पाठ, ग्राफिक्स डिजाइनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे विशेष तालिम

झापा, ३० जेठ । मुद्रण उद्योग संघ झापाले ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।

झापाको नेपाल-भारत सीमा क्षेत्रमा लगाइएको चिया खेती हटाइयो

झापा, ३० जेठ । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी क्षेत्रमा नेपाल–भारत सीमाको दशगजाभित्र लगाइएको चिया खेती शुक्रबार नेपाली र भारतीय सुरक्षा निकायको संयुक्त टोलीले हटाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका

“२ रुपैयाँ बेइमानी प्रमाणित भए राजनीति र सार्वजनिक जीवन छोड्छु”: अर्थमन्त्री वाग्ले

काठमाडौं, २८ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठाइएको विद्युतीय गाडी खरिद प्रक्रियासम्बन्धी सूचना चुहावटको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दै त्यसको प्रमाण ल्याउन कडा चुनौती दिएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा

फिफा विश्वकप आजदेखि : मेक्सिको–दक्षिण अफ्रिका १६ वर्षपछि फेरि उद्घाटन खेलमै भिड्दै

काठमाडौं, २८ जेठ । अफ्रिकी भूमिमा आयोजित सन् २०१० को फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। ठीक १६ वर्षपछि यी दुई टोली फेरि