Logo
सजिलो विशेष
आजको प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन

काठमाडौं, १० भाद्र । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को

दीपक भट्टसँग कनेक्सन भेटिएपछि माइक्रो इन्स्योरेन्सका चारजना सञ्चालक पक्राउ

काठमाडौं, ९ भाद्र । व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि माइक्रो इन्स्योरेन्सका चारजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार र धितोपत्र तथा बीमा

राप्रपाले बागमतीका तीन सांसदलाई गर्‍यो पदमुक्त

काठमाडौं, ८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका तीनजना सांसदलाई पदमुक्त गरेको छ । केन्द्रको निर्देशन अवज्ञा गर्दै मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं, ८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई सांसद तथा मन्त्री पदबाट हटाउन सिफारिस गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनीहरूलाई पदमुक्त

तीन वर्षीया गरिमालाई न्याय दिलाउन सरकारको पहल, ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन हुने

काठमाडौं, ७ भाद्र । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ

रास्वपाले टुंग्यायो पदाधिकारीको जिम्मेवारी, प्रवक्तामा जगदीश खरेल

काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीमा रिक्त रहेका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी पूर्ति गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय

रास्वपा केन्द्रीय समिति बैठक बस्दै: पदाधिकारी मनोनयनसहित के के छन् आजका एजेण्डा ?

काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय

सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग बढाउन सरकारको नयाँ पहल

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री बालेन्द्र साहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शपछि सरकारले सरकारी निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी

गृह जिल्लामा ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर आफू नेतृत्वबाट बिदा नहुने अडानलाई कायम राख्दै थप चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस

मनसुनी वायुको प्रभाव कायम: बागमती, गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै