Logo

काँग्रेस महाधिवेशन तयारी: ७७ वटै जिल्लामा देउवा समूहले खटायो प्रतिनिधि



काठमाडौं, २७ भाद्र । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ।

महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्