Logo
सजिलो विशेष
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरसहित)

काठमाडौँ, १३ कात्तिक । काठमाडौँको कमलपोखरी, बागमतीको गुह्येश्वरीलगायतका विभिन्न ठाउँमा छठघाट बनाएर छठ पर्वको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । तराईका नदी र तलाउमा पनि छठ पर्वको अवसरमा

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, ११ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका

काठमाडौँ, १० कात्तिक । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

ताप्लेजुङ, १० कात्तिक । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन्

धम्जाका महिलाको आयआर्जनको माध्यम बन्यो ‘होम–स्टे’

बागलुङ, ५ कात्तिक । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन

पानीको फोहोरा जडित शिवको प्रतिमा (फोटो फिचर)

अर्जुनधारा, १४ असोज । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ कालिस्थानमा अवस्थित कालिका पिठमा भगवान शिवको प्रतिमा स्थापना गरिएको छ । साथै उक्त प्रतिमामा पानीको फोहोरा जडान गरि निरन्तर जलाभिषेक पनि

काडमाडौँको इटुम्बहालबाट चोरीएको मूर्ति ३७ वर्षपछि अमेरिकाबाट फिर्ता

काठमाडौँ, २९ साउन । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व

काठमाडौँ, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन

काँकडभिट्टा-लौकही सकडः आकाशे पुल र अन्डर पास

झापा, २३ साउन । काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी

पाउ पाथिभरामा भक्तजनको घुइँचो (फोटोफिचर)

चारआली, ९ साउन । साउनको दोश्रो सोमबार आज पाउ पाथिभरा धाममा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी मंगलबार र शनिबार भिड हुने यस धाममा हरेक वर्षको साउन महिनाको