Logo
सजिलो विशेष
आज महाशिवरात्रि पर्व, पशुपतिमा विशेष पूजा-आराधाना

काठमाडौँ, ६ फागुन । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी

कैदीबन्दीका बालबच्चा हुर्काउने इन्दिरा उपसभामुख

झापा, ७ माघ । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा-११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध उजुरी !

काठमाडौँ, ६ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध पत्रकार आचार संहिता उलंघन गरेको आरोपमा प्रेस काउन्सिलमै उजुरी परेको छ । पत्रकार सुरेस आचार्यले बस्नेतले सामाजिक सञ्जालमा आफ्नो मानहानी

झापामा फस्टाउँदै जडीबुटी खेती

झापा, ३ माघ । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरेका छन् । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले

स्तनपान गर्न नसक्ने बच्चालाई थापाथलीको ‘ह्युमन मिल्क बैंक’ प्रभावकारी

काठमाडौँ, २९ पुस । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरूले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका

हिक्मतकुमार कार्की ः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर, २४ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेश १ को चौथो मुख्यमन्त्रीको रुपमा हिक्मत कार्की नियुक्त भएका छन् । पहिलो निर्वाचनबाट मुख्यमन्त्री बनेका शेरधन

केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन आरम्भ

काठमाडौँ, १५ पुस । सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको

तमु ल्होसार पर्वको रौनक

टुडिखेलमा आयोजित तमु ल्होसार पर्वको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न संघ संस्था, राजनीतिक दलका नेतादेखि सर्वसाधारणको सहभागिता रहेको छ । तस्बिरमा तमु ल्होसार ः

लंकाशनी महिला सहकारीद्वारा सामूहिक तोरी खेती

मेचीनगर, १४ पुस । सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको झल्को धेरैको मानसपटलमा आउने गर्छ । तर, मेचीनगरमा भने एउटा फरक खालको सहकारी रहेको छ

कोटेश्वर-भक्तपुर सडकमा भाडाका सवारी साधनले बायाँ लेन प्रयोग नगरे कावाही हुने

भक्तपुर, १ पुस । भक्तपुरको सडकमा बढ्दो दुर्घटना न्युनीकरणका लागि कोटेश्वरदेखि भक्तपुरसम्मको छ लेनको सडकमा भाडाका सावारी साधनले बायाँ लेन मात्र प्रयोग गर्न पाउने नियम बनाइएको छ । भक्तपुरकी प्रमुख