Logo
सजिलो विशेष
‘प्रस्तुती’: एक कथा

झापा, १८ वैशाख । घडीभित्र रहेका तीन काँटाहरू मध्ये एक प्रत्येक सेकेण्डमा स्वाहिँ स्वाहिँ गरि टकटकको ध्वनि उत्पन्न गरि घूमिरहेको थियो, एकदेखि ब्राहसम्म निर्वाद दौढिँदै, जति घडीभित्रका काँटाहरूले आफ्नो दिशा

कोरोनाको जोखिमले सुनसान देखियो बाँसबारी

झापा, १७ वैशाख । कोरोना भाइरसको दोश्रो लहरका कारण नेपाललगायत विभिन्न देश आक्रान्त बनेका छन् । स्वास्थ्य मानिशको जीवनको अर्थपूर्ण पाटो हो । विश्व अर्थतन्त्रमा पनि ठूलो झटका लागेको अवस्था

कोरोनाले सुनसान जामुनखाडी (हेर्नुहोस् तस्बिर)

झापा, १३ वैशाख । कनकाई नगरपालिकामा रहेको पूर्वको पर्यटकीय स्थल कोरोना भाइरस महामारीका कारण सुनसान भएको छ । नयाँ वर्ष लगायतका चाडबाडमा भिडभाड हुने र दैनिक हजारौँ पर्यटकले अवलोकन गर्ने

प्रकृतिमा जीव र विरुवाको जीवनचक्र

प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरि राखेको हुन्छ । बोट बिरुवाको आवश्यक एनपीके दिने काम सूक्ष्म जीवाणुले गरेको हुन्छ । त्यो जीवाणुलाइ ग्लोकुज दिनेकाम तिनै बोट बिरुवाले

पहाडका ग्रामीण सडक अस्तव्यस्तः हिउँदमा धुलो, बर्खामा हिलो

पाँचथर, ९ वैशाख । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने

समुन्द्रसँगै

म एकदिनसमुन्द्रको किनारमा गएउसले मलाई हेर्योर त्यसपछि मैले पनि हेरेतर उसले मलाई बुझेनबिस्तारै बिस्तारै हातले स्पर्श गरेअनि उ मुसुक्क हाँस्योम चाहिँ स्तब्ध भएउ पनि जीवनको एक लयमा चलिरहेको छहावाहुरी तुफान

ओली आफैँ सरकार ढाल्ने कसरतमा !

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकार ढाल्न मरिहत्ते गरेर लागेका छन् । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक कलह सुल्झाउन नसकेर प्रतिनिधिसभा विघटन गरेका थिए । तर,

वैदेशिक रोजगारबाट फर्किएर वडाध्यक्ष भएका खनाल कृषि कर्ममा रमाउँदै

इलाम, २६ फागुन । रोजगारीका लागि साउदी अरेबियाबाट फर्किएका इलामको सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष गिरिराज खनाल कृषि कर्ममा रमाउन थालेका छन् । उनले कृषि व्यवसायबाट मनग्ये आम्दानी गरेका छन् ।

अतिरिक्त क्रियाकलापले मर्ज हुनबाट जोगिएको विद्यालय

झापा, २१ फागुन । विधालयको समय सामान्यतया विहान १० देखी ४ बजे सम्म हो । तर, झापाको पुर्वोत्तर बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा रहेको आदर्श आधारभूत विद्यालयमा ३ः३० बजे

मेरो मृत्यु स्वप्न

मलाई आज आफ्नै तस्वीरमा पुष्प गुच्छा चढाउन मन छ ।निराशाले भरिएका दुई चार शब्द पोख्न मन छ ।शोकाकुल आफ्नै आखाँ रसाउन मन छ ।मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन