Logo
सजिलो विशेष
कोरोनाको जोखिमले सुनसान देखियो बाँसबारी

झापा, १७ वैशाख । कोरोना भाइरसको दोश्रो लहरका कारण नेपाललगायत विभिन्न देश आक्रान्त बनेका छन् । स्वास्थ्य मानिशको जीवनको अर्थपूर्ण पाटो हो । विश्व अर्थतन्त्रमा पनि ठूलो झटका लागेको अवस्था

कोरोनाले सुनसान जामुनखाडी (हेर्नुहोस् तस्बिर)

झापा, १३ वैशाख । कनकाई नगरपालिकामा रहेको पूर्वको पर्यटकीय स्थल कोरोना भाइरस महामारीका कारण सुनसान भएको छ । नयाँ वर्ष लगायतका चाडबाडमा भिडभाड हुने र दैनिक हजारौँ पर्यटकले अवलोकन गर्ने

प्रकृतिमा जीव र विरुवाको जीवनचक्र

प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरि राखेको हुन्छ । बोट बिरुवाको आवश्यक एनपीके दिने काम सूक्ष्म जीवाणुले गरेको हुन्छ । त्यो जीवाणुलाइ ग्लोकुज दिनेकाम तिनै बोट बिरुवाले

पहाडका ग्रामीण सडक अस्तव्यस्तः हिउँदमा धुलो, बर्खामा हिलो

पाँचथर, ९ वैशाख । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने

समुन्द्रसँगै

म एकदिनसमुन्द्रको किनारमा गएउसले मलाई हेर्योर त्यसपछि मैले पनि हेरेतर उसले मलाई बुझेनबिस्तारै बिस्तारै हातले स्पर्श गरेअनि उ मुसुक्क हाँस्योम चाहिँ स्तब्ध भएउ पनि जीवनको एक लयमा चलिरहेको छहावाहुरी तुफान

ओली आफैँ सरकार ढाल्ने कसरतमा !

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकार ढाल्न मरिहत्ते गरेर लागेका छन् । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक कलह सुल्झाउन नसकेर प्रतिनिधिसभा विघटन गरेका थिए । तर,

वैदेशिक रोजगारबाट फर्किएर वडाध्यक्ष भएका खनाल कृषि कर्ममा रमाउँदै

इलाम, २६ फागुन । रोजगारीका लागि साउदी अरेबियाबाट फर्किएका इलामको सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष गिरिराज खनाल कृषि कर्ममा रमाउन थालेका छन् । उनले कृषि व्यवसायबाट मनग्ये आम्दानी गरेका छन् ।

अतिरिक्त क्रियाकलापले मर्ज हुनबाट जोगिएको विद्यालय

झापा, २१ फागुन । विधालयको समय सामान्यतया विहान १० देखी ४ बजे सम्म हो । तर, झापाको पुर्वोत्तर बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा रहेको आदर्श आधारभूत विद्यालयमा ३ः३० बजे

मेरो मृत्यु स्वप्न

मलाई आज आफ्नै तस्वीरमा पुष्प गुच्छा चढाउन मन छ ।निराशाले भरिएका दुई चार शब्द पोख्न मन छ ।शोकाकुल आफ्नै आखाँ रसाउन मन छ ।मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन

मोरङ-सुनसरी सिँचाइ हस्तान्तरणको ५५ वर्षः अझै पूर्ण भएन

विराटनगर, १८ माघ । सरकारको प्राथमिकतामा नपर्दा मोरङ सुनसरी सिँचाइ आयोजना हस्तान्तरण भएको ५५ वर्षमा पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । कोशी नदीबाट आयोजनाले सुनसरी र मोरङ जिल्लाको लगभग