कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले झापामा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल र पिसिआर विधिबाट परीक्षण गर्ने प्रयोगशालाको प्रस्ताव गरेको हो । कचनकबलमा ३३ संक्रमित देखिएपछि प्रदेश सरकारका सामाजिक विकास
काठमाडौँ, ९ जेठ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप
काठमाडौँ, ८ जेठ । भारतीय चलचित्रकी स्थापित नायिका मनिषा कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दामा नेपाल सरकारलाई गरेको समर्थनको भारतीय मिडियाले चर्को आलोचना गरेका छन् । मनिषा विपी, मातृकाप्रसाद र
झापा, ५ जेठ । नेपालमा मिडियाबाजी धेरै भएको भन्दै भारतीय प्रशासनले पानीट्याङ्कीबाट आज पठाउने भनिएका अलपत्र नेपाली तत्काल नपठाउने भएको छ । पानीट्याङ्कीमा भएका नेपालीलाई आज बिहान ९ बजेबाट नेपाली
झापा, ३ जेठ । भारतीय सीमा क्षेत्र पानीट्याङ्कीमा रोकिएका नेपालीलाई आइतवारबाट नेपाल ल्याउने तयारी भएको छ । जिल्ला कोरोना रोकथाम समिति झापाको आज जिल्ला समन्वय समितिको सभाकक्षमा भएको बैठकले सीमामा
ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको फुङ्लिङ बजारमा वैसाख १९ गते भएको लागलागीको पीडा बिर्सन नपाउँदै शुक्रबार राती आएको हावाहुण्डरी र वर्षाले क्षति पूर्याएको छ । आगलागीबाट ८ घर जलेर नष्ट
ताप्लेजुङ, ३ जेठ । आज जेठ ३ गते स्वर्गीय जननेता मदन भण्डारीलाई सम्झने दिन अर्थात भण्डारीको २७ औं स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र एमाले सङ्गठन
छाङरु (दार्चुला), १ जेठ । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा)मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती
झापा, ३१ बैसाख । कोरोना भाइरसका कारण देशभर लकडाउनको चिन्ता भइरहेको बेला झापाको बुद्धशान्ती गाउँपालिकाका किसानलाई भने आफ्नै खेतीको चिन्ताले सताएको छ । हिउंदे बालीको रुपमा फस्टाइरहेको मकै खेती फौजी
झापा, १५ बैशाख । झापाको पूर्वोत्तरमा बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर क्षेत्रका कृषकले लगाएको टमाटर बारीमै कुहिन थालेपछि गाईलाई खुवाउन थालेका छन् । बुद्धशान्ती गाउँपालिका तरकारी तथा सुपारी खेतीमा प्रसिद्ध छ ।