झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा
पाँचथर, २८ भदौ । फिदिमलाई पूर्वाधारयुक्त निर्माण गर्ने उद्देश्यले नयाँ सहर आयोजनाले ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च गरेपनि निर्माण निर्माण कार्य सुस्त रहेको छ । पुष्पलाल (मध्यपहाडी)

काठमाडौँ, १८ भदौ । माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेको आन्तरिक समिकरण र नेता-कार्यकर्ताको पहिचान पनि बदलिएको छ । विभाजन अघिसम्म एमालेमा मूलतः ओली समूह र नेपाल
झापा, ८ भदौ । इलामको दक्षिणी गाउँपालिका रोङका किटेनीमा सञ्चालित प्रदेश नं १ कै पहिलो कालिज फार्मले आम्दानीसँगै पर्यटक आकर्षित गर्न थालेको छ । रोङ गाउँपालिका–४ किटेनीमा मेची राजमार्गसँगै जोडिएको
झापा, ५ भदौ । बिर्तामोडको गिरी बन्धु टी स्टेट फँडानी तथा स्तानतरण गर्न संघीय सरकारले प्रक्रिया अघि बढाएको छ । संघीय सरकारको असार २४ गतेको निर्णय अनुसार भूमि व्यवस्थापन तथा
झापा, २४ साउन । झापाको बिर्तामोडमा भएका गिरी बन्धु टी स्टेट फँडानीका लागि बगान स्तानतरण गर्न सरकारले भूमि सम्बन्धी ऐन नै संशोधन गरेको छ । भूमि सम्बन्धी ऐन २०२१ को
झापा, ७ साउन । लखनपुरमा नै आदिवासी रङ्गशाला निर्माण हुने पर्ने माग गर्दै झापा कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको
झापा, ३० असार । बिर्तामोड नगरपालिकाले दैनिक संकलन गरेको फोहोर वडा नम्बर ३ को डोमालाल रंगशालाको पश्चिम भागमा मानवबस्ती नजिक बिसर्जन गर्दा दर्गन्ध फैलिएको छ । नगरपालिकाले अव्यवस्थित रुपमा फोहर
झापा, १६ असार । मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी
यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण । उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी । आत्महत्या कि हत्या