वासिङ्टन डिसी, १३ जेठ । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन
प्रविधिको नयाँ प्रयोग गरेर भर्चुअल कविगोष्ठीमा सहभागी भइयो । कवि केशव आचार्यको सम्पर्कबाट नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले आयोजना गर्नुभएको ‘मेची गुञ्जन’ कार्यक्रममा १७ जनाको सहभागितामा भएको गोष्ठीको नयाँ
कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले झापामा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल र पिसिआर विधिबाट परीक्षण गर्ने प्रयोगशालाको प्रस्ताव गरेको हो । कचनकबलमा ३३ संक्रमित देखिएपछि प्रदेश सरकारका सामाजिक विकास
काठमाडौँ, ९ जेठ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप
काठमाडौँ, ८ जेठ । भारतीय चलचित्रकी स्थापित नायिका मनिषा कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दामा नेपाल सरकारलाई गरेको समर्थनको भारतीय मिडियाले चर्को आलोचना गरेका छन् । मनिषा विपी, मातृकाप्रसाद र
झापा, ५ जेठ । नेपालमा मिडियाबाजी धेरै भएको भन्दै भारतीय प्रशासनले पानीट्याङ्कीबाट आज पठाउने भनिएका अलपत्र नेपाली तत्काल नपठाउने भएको छ । पानीट्याङ्कीमा भएका नेपालीलाई आज बिहान ९ बजेबाट नेपाली
झापा, ३ जेठ । भारतीय सीमा क्षेत्र पानीट्याङ्कीमा रोकिएका नेपालीलाई आइतवारबाट नेपाल ल्याउने तयारी भएको छ । जिल्ला कोरोना रोकथाम समिति झापाको आज जिल्ला समन्वय समितिको सभाकक्षमा भएको बैठकले सीमामा
ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको फुङ्लिङ बजारमा वैसाख १९ गते भएको लागलागीको पीडा बिर्सन नपाउँदै शुक्रबार राती आएको हावाहुण्डरी र वर्षाले क्षति पूर्याएको छ । आगलागीबाट ८ घर जलेर नष्ट
ताप्लेजुङ, ३ जेठ । आज जेठ ३ गते स्वर्गीय जननेता मदन भण्डारीलाई सम्झने दिन अर्थात भण्डारीको २७ औं स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र एमाले सङ्गठन
छाङरु (दार्चुला), १ जेठ । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा)मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती