झापा, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा तथा झापा बिद्रोहका योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक
बिर्तामोड, २० फागुन । बिहानै उठेर हतार–हतार नित्यकर्म सकेर भातभान्सामा लाग्नु मिनाको दैनिकी नै हो । बिर्तामोड नगरपालिका–४ कि मिना अधिकारी तिम्सिना पेशाले गृहिणी हुन् । गृहिणी मात्र उनको परिचय
झापा, १९ फागुन । लाँउलाँउ खाँउखाँउको उमेरमा कोठा भित्रै बस्न बाध्य छन् बिर्तामोडका १९ वर्षिय अभिषेक । सानै उमेरमा आमा गुमाएका उनलाई एक पछि अर्को बज्रपात पर्दैगयो । बाबुले अर्की
बिर्तामोड, १८ फागुन । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । रजत महोत्सवमा पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले पूर्वाञ्चल दैनिकलाई रङ्गिन बनाउने घोषणा गरेका छन् ।
बिर्तामोड, १४ फागुन । समयमा निर्माण नभएर अस्तव्यस्त भएको बिर्तामोड भद्रपुर सडक मंगलवार रातीबाट परेको पानीले हिलाम्मे भएपछि आजतजावतमा समस्या भएको छ । सडकका खोल्डामा पानी जमेर हिलाम्मे भएपछि पैदल
झापा, १२ फागुन । झापाको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भएका छन् । दुई वर्षदेखि निरन्तर निर्माण भइरहेको बिर्तामोड–भद्रपुर सडक जताततै खनिएका छन् ।
झापा, ९ फागुन । जेबी टुहुरे, जीवन शर्मा, राम दुहाल, मधु गुरुङ लगायतका जनवादी गायकले आज बिर्तामोडमा दर्शकलाई नचाएका छन् । गौरिशंकर खड्का स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडको देवी माविमा आयोजित
इलाम, (अन्तु) ९ फागुन । इलाम भन्ने बित्तिकै धेरैको दिमागमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका चियाका बुट्टा, धुपि–सल्लाका रुख, मनै लोभ्याउने इलाम, कसलाई मन नपर्ला र
काठमाडौँ, ७ फागुन । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा
झापा, ६ फागुन । सुखानीको सन्देश–शहीदले देखाएको बाटामा हिँड सत्चालीस वर्षअघि झापाको चन्द्रगढीबाट इलामको जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा गोली हानी झापा किसान विद्रोहका पाँच जना होनहार योद्धाको सामूहिक हत्या